Monday, 19 October 2009

DASHAIN & TIHAR BROADLY CELEBRATED IN THE NETHERLANDS

Nepal Music Foundation, Nepali Jana Samparka Samiti, Nepal Development Academy & Non-Resident Nepali Association jointly organized a successful program on October 11, 2009 in Amsterdam to celebrate the most important festivals of Nepal Dashain & Tihar.

Monday, 20 July 2009

Manoj Gajurel Sugam pokharel & Dj,Raju in Amsterdam { the Netherland

Manoj Gajurel Comedy in Amsterdam { the Netherland } Organizend by Pure Clothing Company in Amsterdam

Monday, 15 June 2009



Luis Van Gaal; announcing the participation of Nepal during group division for WK Amsterdam Multicultural Footbal Festival. Nepal was in group C.
Nepali Cultural ralley during World cup Amsterdam Football Festival 2009. The successful participation of Nepal Football team was organized by NRN-NL with the support of all Nepali organizations, Companies run by Nepalis in Holland and all Nepali living in the Netherlands.


Monday, 20 April 2009

New Year 2066 celebration in Amsterdam

New Year celebration of Nepalese people in Amsterdam in the presents of Raju Lam
video

Thursday, 26 March 2009

Nepali football Team - The Netherlands

nrn-nl Nepal Football Team has started practice match for upcoming tournaments. This team play every saturday and sunday in Vensenpolder, Amsterdam. Lets join and encourage our team.

Host unlimited photos at slide.com for FREE!Host unlimited photos at slide.com for FREE!Host unlimited photos at slide.com for FREE!Host unlimited photos at slide.com for FREE!Host unlimited photos at slide.com for FREE!

Monday, 23 March 2009

एनआरएनले आईडी र सुविधा पाउने

अब गैर आवासीय नेपाली अर्थात् एनआरएनले आफू एनआरएन भएको आईडी र सुविधाहरु नेपाल सरकारबाट पाउने भएका छन्। परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको गैर आवासीय नियमावली २०६५ पास भएपछि एनआरएनहरुले नेपालमा सम्पति राख्‍न, किन्न र चाहेमा विदेशमा समेत लैजान सक्नेछन्।

एनआरएन चाहिँ कस्तोलाई भन्ने त ?

आजको अन्नपूर्ण पोस्टमा छापिएको समाचार अनुसार नियमावलीमा अमेरिका, युरोप, जापान, कोरिया लगायत देशका मात्र हैन, खाडी देश र मलेसियामा गएर दुई वर्ष बसेका नेपाली नागरिक समेत गैर आवासीय नागरिकको दर्जामा रहने छन्। तर सार्क राष्ट्रमा जाने नेपालीहरुलाई एनआरएन भनिने छैन। सार्क बाहेकका देशमा पढ्न वा काम गर्न गएकाहरु एनआरएनको सूचिमा पर्नेछन्।

त्यसरी सार्क देशबाहेकका मुलुकमा जाने नेपालीहरुको संख्या २५ लाखभन्दा बढी रहेको तथ्याङ्क छ।

नियमावलीमा दुई वर्ष विदेशमा बसेकालाई एनआरएन दर्जा दिने भनिएको छ। तर गैरआवासीय नेपाली महासंघले भने १ सय ८३ दिन विदेशमा बसेकालाई त्यस्तो दर्जा दिनुपर्ने बताएको थियो। महासंघले दोहोरो नागरिकताको पनि माग गरेको भए पनि नियमावली यस विषयमा मौन छ।

समाचार अनुसार नियमावलीमा नेपाली मूलका विदेशी नागरिकले एनआरएनका रुपमा पाएको परिचय पत्रको अवधि १० वर्ष बहाल रहने छ। विदेशको नागरिकता नलिएका तर दुई वर्ष सार्कबाहेकका मुलुकमा बसेका नेपालीहरुको परिचय पत्रको अवधि भने दुई वर्षको रहने छ। उनीहरुले त्यसलाई रिन्यु पनि गर्न सक्ने रहेछन्।

एनआरएनको नाम र परिचय पत्र दर्ताका लागि परराष्ट्र मन्त्रालय अनि विदेशमा रहेका सबै नेपाली दूतावासमा छुट्टै एनआरएन डेस्क खोलिने रहेछ। नाम दर्ता गर्न नेपालमा १५ सय रुपैयाँ र विदेशमा नेपाली मूलका विदेशी नागरिकलाई ५० अमेरिकी डलर अनि नेपाली नागरिकलाई २० अमेरिकी डलर लाग्ने रहेछ।

परिचय पत्रको शुल्क भने विदेशी नागरिकलाई पाँच सय डलर तिर्नुपर्ने रहेछ।

नेपाली मूलका विदेशी नागरिकले काठमाडौँ उपत्यकामा दुई रोपनी, तराईका नगरपालिकामा आठ कठ्ठा, तराई र उपत्यकाबाहेकका नगरपालिकामा पाँच रोपनी, तराईका गाविसमा दुई बिघा र पहाडमा २६ रोपनीसम्म जग्गा किन्न पाउने छन्।

Celebration of Nepali new year, Vikram Sambat 2065 in Amsterdam

NewYearCelebration 2065,Amsterdam